संग्रह
रसुवागढी जलविद्युत् आयोजनाका १५ जनालाई कोरोना पुष्टि
रसुवागढी जलविद्युत् आयोजनाका १५ जनालाई कोरोना पुष्टि
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय रसुवाका अनुसार बिहीबार १५ जनामा कोरोना पुष्टि भएको हो।
Whatsapp
उपकरण जडान सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो
Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
उपकरण जडान सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्नका लागि प्रक्रिया अघि बढाएको छ।
Whatsapp
रसुवागढी जलविद्युत् आयोजनाः उपकरण जडान नहुँदा उत्पादन समय एक वर्ष धकेलियो
Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
रसुवागढी जलविद्युत् आयोजनाः उपकरण जडान नहुँदा उत्पादन समय एक वर्ष धकेलियो
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ भित्रै उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्न प्रक्रिया अघि बढाएको छ।
Whatsapp
रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो
Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो
रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।
Whatsapp
दालगाउँमा मोटर पुग्दा स्थानीय हर्षित
Clock | नागरिक १ मिनेट पाठ
दालगाउँमा मोटर पुग्दा स्थानीय हर्षित
आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ।
Whatsapp
रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र
Clock | रासस २ मिनेट पाठ
रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र
आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ। उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस