हिमनाथ देवकोटा हिमनाथ देवकोटा
समाज Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
घरायसी विवादमा श्रीमानले लात हान्दा बाटुलीको मृत्यु
रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्ले स्थित डाँडाटोलमा स्थित घरमा विवाद हुँदा आइतबार बिहान साढे ११ बजे ७६ वर्षीय बुधे तामाङले बाटुलीलाई लात हानेका थिए।
Whatsapp
समाज Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापियो
रसुवास्थित धार्मिकस्थल गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापिएको छ। करिब चार दिन लगाएर दुवै कुण्डको गहिराई नापिएको हो। गोसाइँकुण्ड तथा भैरवकुण्डमा यसअघि पनि गहिराइ नापिएको थियो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
गन्जला पास सञ्चालनका लागि सम्भाव्यता अध्ययन
रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। भूकम्प जानु अघिसम्म थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए। भूकम्पले विभिन्न क्षेत्रमा पहिरो गएका कारण बाटो नहुँदा गञ्जला पास गर्न समस्या हुँदै आएको थियो। रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि हेलम्बु पुगिन्छ।
Whatsapp
स्वास्थ्य Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
रसुवाको स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालन
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुस्थित स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालनमा आएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
नेपालको अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने
यो समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइमा रहेको छ। केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
रसुवा भन्सारः ६ वर्षमा ३० अर्ब ४० करोड राजस्व संकलन
कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कार्यालयले ३० अर्ब ४० करोड ५४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
४३ वर्षमा साढे तीन लाख पर्यटक
निकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। दुई वर्षयता कोभिड–१९ का कारण पर्यटकको आगमन घटेको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने
इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन।
Whatsapp
समाज Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण
विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस