संग्रह
भन्सार जाँचपासपछिको परीक्षण सीमा घटाउन माग
Clock | चुमन बस्नेत २ मिनेट पाठ
भन्सार जाँचपासपछिको परीक्षण सीमा घटाउन माग
‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन बढीमा १एक वर्षको समय सीमा कायम गर्नुपर्छ,’ मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले भने, ‘मुद्दामा गएका पैठारीलाई छिट्टो छिनोफानो गर्न जरुरी छ।
Whatsapp
मौद्रिक नीतिबारे मोरङ व्यापार संघले दियो २१ बुँदे सुझाव
Clock | विनोद सुवेदी २ मिनेट पाठ
मौद्रिक नीतिबारे मोरङ व्यापार संघले दियो २१ बुँदे सुझाव
मोरङ व्यापार संघले मौद्रिक आगामी मौद्रिक नीतिका बारेमा २१ बुँदे सुझाव दिएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संघले मौद्रिक नीतिमा समेटिनु पर्ने विषयमा २१ बुँदे सुझाव दिएको हो।
Whatsapp
व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित
Clock | चुमन बस्नेत १ मिनेट पाठ
व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित
नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
Whatsapp
विराटनगरमा ट्रेड एक्स्पो सुरू
Clock | विनोद सुवेदी ३ मिनेट पाठ
विराटनगरमा ट्रेड एक्स्पो सुरू
मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि ट्रेड एक्स्पो २०२२ सुरू भएको छ।
Whatsapp
निजी क्षेत्रका समस्या समाधान गर्न माग
Clock | नागरिक २ मिनेट पाठ
निजी क्षेत्रका समस्या समाधान गर्न माग
मोरङ व्यापार संघले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ।
Whatsapp
उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी
Clock | विनोद सुवेदी १ मिनेट पाठ
उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस