संग्रह
धरानमा मास्क नलगाई हिँड्ने पक्राउ
मास्क नलगाई घरबाहिर र बजारमा हिँडडुल गर्ने मानिसहरुलाई प्रहरीले धरानमा पक्राउ गर्न थालेको छ ।
मास्क नलगाई हिँडेमा जरिवाना
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ ।