संग्रह
नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'
Clock | नागरिक ३ मिनेट पाठ
नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'
नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहेको बताएका छन् ।
Whatsapp
नेकपा खारेजी : कांग्रेसलाई अवसर
नेकपा खारेजी : कांग्रेसलाई अवसर
सत्ता र कुर्सीकै कारण तत्कालीन नेकपा खारेज भएको बुझाई आम मतदातामा छ । फलतः एमाले र माओबादी केन्द्र दुबै सत्ताका भोगीको रुपमा मतदाता सामु चित्रण हुनु उनिहरुका लागि अर्को घाटा बन्न सक्ने देखिन्छ ।
Whatsapp
सिन्जो आबेसँग भेट्ने इच्छा थियो: प्रचण्ड
सिन्जो आबेसँग भेट्ने इच्छा थियो: प्रचण्ड
५ दिने जापान भ्रमणका लागी जापान आईपुगेका माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने आफ्नो धोको पुरा नभएकोमा दुःख व्यक्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस