संग्रह
कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी
कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी
अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ। नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
Whatsapp
भारतमा एकै दिन ६३ हजार जनामा कोरोना पुष्टि
भारतमा एकै दिन ६३ हजार जनामा कोरोना पुष्टि
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन्। सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन्।
Whatsapp
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो
मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७ सय ५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
Whatsapp
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९ सय ६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २ सय ४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।
Whatsapp
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो
Clock | एजेन्सी १ मिनेट पाठ
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो
भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ।
Whatsapp
भारतमा थप ७१ हजार संक्रमित, १२ सयको ज्यान गयो
भारतमा थप ७१ हजार संक्रमित, १२ सयको ज्यान गयो
भारतमा अहिलेसम्म कुल ज्यान गुमाउनेको संख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस