संग्रह
रुकुम हत्याको विरोधमा राजधानीमा प्रर्दशन
Clock | नागरिक १ मिनेट पाठ
रुकुम हत्याको विरोधमा राजधानीमा प्रर्दशन
जाजरकोट चौरजहारीका नवराज विकसहित ६ जनाको हत्याको विरोधमा नेपाल दलित संघ र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।
Whatsapp
स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालयमा बिरोध प्रर्दशन
स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालयमा बिरोध प्रर्दशन
चियाले पोलेर कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी एक वर्षीया बालिकाका शनिबार बेलुका मृत्यु भएको छ । गुलाम मुसलमानकी एक वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सुद्धोदन गाउपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाएर बसको छन्।
Whatsapp
बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग
बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग
दाङ, तुलसीपुर–११ का कोरोना संक्रमित ५२ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि यही जेठ १३ गते राती मृतकका आफन्तले कोभिड आईसियु कक्ष तोडफोड गर्नुका साथै कुटपिट गरेको चिकित्सक र स्टाफ नर्सको आरोप छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस