संग्रह
दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना हो: महामन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना हो: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
Whatsapp
मन फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई विजयी गराऔँः महामन्त्री शर्मा
Clock | रेखा भुसाल ४ मिनेट पाठ
मन फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई विजयी गराऔँः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई इमानदारपूर्वक पालना गर्न आग्रह गरेका छन्।
Whatsapp
विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
Clock | नागरिक १ मिनेट पाठ
विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।
Whatsapp
घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरेका छौं: महामन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरेका छौं: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरिएको बताएका छन्।
Whatsapp
घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको बताएका छन्।
Whatsapp
सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म बन्द गरौँः महामन्त्री शर्मा
Clock | नागरिक ३ मिनेट पाठ
सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म बन्द गरौँः महामन्त्री शर्मा
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज (मंगलबार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताएका हुन्।
Whatsapp
‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा
मंगलबार आफ्नो आधिकारीक ट्वटर मर्फत उनले ‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ भनि लेखेका हुन्।
Whatsapp
म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।
Whatsapp
सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा
Clock | नागरिक १ मिनेट पाठ
सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।
Whatsapp
मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा
Clock | नागरिक २ मिनेट पाठ
मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस