संग्रह
तिहार पछि बढ्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
तिहार पछि बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँयाले तोकिएको थियो।
Whatsapp
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Clock | नागरिक १ मिनेट पाठ
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रहेको थियो ।
Whatsapp
सुन प्रतितोला १०० रुपैयांले घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुन प्रतितोला १०० रुपैयांले घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयांले घटेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार तोकिएको हो।
Whatsapp
प्रतितोला ४ सयले घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
प्रतितोला ४ सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३ सय छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७ सय थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस