संग्रह
संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत
संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले संसद्को रक्षा गर्न आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारे।
Whatsapp
‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’
Clock | नागरिक १ मिनेट पाठ
‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन्।
Whatsapp
गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने कसरत : प्रचण्ड
Clock | नागरिक १ मिनेट पाठ
गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने कसरत : प्रचण्ड
राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए।
Whatsapp
माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : प्रचण्ड
Clock | नागरिक १ मिनेट पाठ
माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन्।
Whatsapp
मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धन बैठकमा छलफल गरिने: माओवादी केन्द्र
Clock | नागरिक १ मिनेट पाठ
मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धन बैठकमा छलफल गरिने: माओवादी केन्द्र
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ।
Whatsapp
समय आएपछि मात्र निर्वाचन : अध्यक्ष दाहाल
Clock | नागरिक २ मिनेट पाठ
समय आएपछि मात्र निर्वाचन : अध्यक्ष दाहाल
“सरकारले हिजो मात्रै पूर्णता पाएको छ। सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो। हिजोदेखि दुर्घटना टर्‍यो,” पूर्वप्रधानमन्त्री दाहालले भने, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु। सबै मिलेर काममा लाग्ने समय आएको छ। शङ्का हटाएर काममा जुटौँ।”
Whatsapp
माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल
माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल
जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।
Whatsapp
स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ: प्रचण्ड
Clock | नागरिक २ मिनेट पाठ
स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ: प्रचण्ड
उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गरे। दाहालले भने, 'राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन।'
Whatsapp
एक वर्षमा माओवादी पहिलो पार्टीः शिक्षामन्त्री पौडेल
Clock | नागरिक १ मिनेट पाठ
एक वर्षमा माओवादी पहिलो पार्टीः शिक्षामन्त्री पौडेल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन्।
Whatsapp
माओवादीको केन्द्रीय समिति बैठक सुरू
Clock | नागरिक १ मिनेट पाठ
माओवादीको केन्द्रीय समिति बैठक सुरू
बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्य विभाजन रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस