संग्रह
विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै आफ्ना विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।
चिसिँदै सरकार–संसद् सम्बन्ध
सरकारले संसद्को सहमतिबिना नयाँ कानुन बनाउन वा नयाँ कर उठाउन सक्दैन भन्ने संसदीय प्रणालीको मान्यता भए पनि संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने प्रवृत्ति देखिँदै आएको छ।
नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाही योग्य भएको बताएका छन्।
सभामुख सापकोटाले भेटे प्रधानमन्त्री ओलीलाई
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत
पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन्। संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए।
देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आफ्नालाई लखेटेर बिपरित ध्रुवका महन्थहरुसँग गठबन्धन गर्नु राजनीतिक विसंगति हो : भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्।
सामूहिक राजीनामा दिएर अपराध नगर्न प्रधानमन्त्री ओलीको आग्रह (विज्ञप्तिसहित)
आइतबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्षको नाताले प्रेस विज्ञप्ति जारी गर्दै माधव समूहलाई सामूहिक राजीनामा दिए त्यसले पार्टीको मात्र नभएर देशकै लागि समेत राम्रो नहुने भन्दै सामूहिक राजीनामा नगर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले पाए एकल निर्णयको अधिकार, मान्ला त नेपाल पक्षले ?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रका र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार दिएको हो।
प्रधानमन्त्री ओलीका कारण संविधान नै संकटमा
एसोसिएसनले राष्ट्रपतिबाट प्रतिीनीधिसभाको विघटन गरी महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गर्नुलाई असंवैधानिक निर्णय भएको जनाउँदै सो असंवैधानिक निर्णय खारेज गर्न पनि माग गरेको छ।