संग्रह
पदमुक्त भएका चारजना मन्त्रीको आजै पुनर्नियुक्ति
बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आजै पुनर्नियुक्ति हुने भएको छ।
गृहमन्त्री थापालाई पनि कारबाही, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई २४ घण्टे स्पष्टीकरण
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई कारबाही गरेको छ।
एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ: अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन्।
मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेको बताएका छन्।
जनतालाई समृद्ध बनाउन कम्युनिष्ट झनै बढी जिम्मेवार र संवेदनशील: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताएका छन्।
निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।
आज अपराह्नका लागि बोलाइएको माओवादी केन्द्रको बैठक स्थगित
आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ।
आफैले विघटन गरेको संसदबाट कुन नैतिकताले विश्वास मतः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुने गरी संसद विघटन गर्ने प्रधानमन्त्रीले विश्वासको मत लिने नैतिकता समेत गुमाएको बताएका छन्।
माओवादी केन्द्रले भन्योः सीसीएमसीको काम छैन, यसलाई खारेज गरौँ
'सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन। प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ', उनले भने।
प्रतिनिधिसभा विघटन अराजनीतिकः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ।