संग्रह
तानातानमा ठाकुर
Clock | भुवन शर्मा ३ मिनेट पाठ
तानातानमा ठाकुर
सत्ता टिकाउन प्रधानमन्त्री ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। यसै सिलसिलामा आइतबार कांग्रेसका नेता पौडेलले जसपाका अध्यक्ष ठाकुरलाई भेटेर नयाँ सरकार निर्माणमा सहकार्य गर्न प्रस्ताव गरे। माओवादी केन्द्रले पनि ओलीको विपक्षमा उभिन जसपालाई प्रस्ताव गर्दै आएको छ। प्रधानमन्त्रीले त जसपाका माग पूरा गर्न कार्यदल नै बनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस