संग्रह
शुक्रबार ११८ जना नयाँ कोरोना संक्रमित थपिए, १२० जना डिस्चार्ज भए
शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ मा थपिए २ सय ८७ संक्रमित
प्रदेश २ मा शुक्रबार २ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको २ हजार ४६ पुगेको छ ।
कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा
थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।