संग्रह
कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन बेपत्ता
कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन बेपत्ता
सुर्खेतको चौकुने गाउँपालिका–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ को कोलगडी जाँदै गरेको काठको डुंगा कर्णाली नदीमा पल्टिदाँ तीन जना बेपत्ता भएका छन् । दुई जना पौडेर बाँच्न सफल भएका छन् । इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार शुक्रबार बेलुका साढे चार बजेतिर कर्णालीमा ढुंगा पल्टिएको हो ।
Whatsapp
ट्याक्टरबाट खस्दा युवकको मृत्यु
Clock | नागरिक ३ मिनेट पाठ
ट्याक्टरबाट खस्दा युवकको मृत्यु
भानु नगरपालिका–१ अधेरीखोलामा गुडिरहेको ट्याक्टरबाट खस्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ भन्सारका १८ बर्षिय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
Whatsapp
ट्रकले कारलाई ठक्कर दिँदा बालकको मृत्यु
ट्रकले कारलाई ठक्कर दिँदा बालकको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालीका वडा न ९ चौवन्नपुरमा ट्रकले कारलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २६७४ नं को ट्रकले बिपरीत दिशातर्फ जादै गरेको बा २ ज ५१९५ नं.को कारलाई ठक्कर दिएको थियो ।
Whatsapp
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
उदयपुरमा शुक्रबार ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । विहान १०ः०० बजे बेलका नगरपालिका ८ भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नं. को ट्याक्टर सेतिखोला पुलछेउमा दुर्घटना हुँदा बेलका ८ का ३१ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Whatsapp
सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु
अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।
Whatsapp
धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Clock | रोहित महतो १ मिनेट पाठ
धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जनकपुर–ढल्केवर सढकखण्ड अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४ स्थ्ति तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिलरमा ठोक्किएर भएको दुर्घटनामा एक जना पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Whatsapp
रुपन्देहीका दुई जनाको मृत्यु
Clock | विनोद परियार १ मिनेट पाठ
रुपन्देहीका दुई जनाको मृत्यु
रुपन्देहीमा छुटाछुट्टै घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
Whatsapp
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
Clock | चुमन बस्नेत १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
धनपालथान गाउँपालिका–५ का २२ वर्षीय मन्तोष सरदार मोटरसाइकल दुर्घटनामा घाइते भइ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस