संग्रह
कम्प्युटर अपरेटरलाई धरौटीमा छोड्न आदेश
कम्प्युटर अपरेटरलाई धरौटीमा छोड्न आदेश
वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको थियो ।
Whatsapp
राउटे युवतीका सामग्री हटाउन अदालतको आदेश
राउटे युवतीका सामग्री हटाउन अदालतको आदेश
जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ।
Whatsapp
महिलालाई खुट्टाको पैतालो चटाउने दुई धामीसहित तीनजना धरौटीमा छुटे
महिलालाई खुट्टाको पैतालो चटाउने दुई धामीसहित तीनजना धरौटीमा छुटे
जिल्ला अदालत सुर्खेतले लेकवेशी नगरपालिका–४ सिमलेमा ज्ञवाली बन्धुहरुको कुलपूजामा बोक्सी आरोप लगाउँदै महिलालाई कुटपिट गर्दै खुट्टाको पैतालो चटाउने दुई धामी र एक पुजारीलाई जनही एक–एक लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस