संग्रह
मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ३२ सिटमा प्रतिस्पर्धा हुँदैछ। तीमध्ये सप्तरी २ को चर्चा उत्कर्षमा छ।
दुई राष्ट्रिय अध्यक्षको साख दाउमा
यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्।