संग्रह
कोराना हटाेस् भन्दै विशेष पुजा
Clock | डिबी बुढा २ मिनेट पाठ
कोराना हटाेस् भन्दै विशेष पुजा
विश्वभर फैलिएको कोराना भाइरस नलागोस भन्नका लागि जुम्लाको मुगाली बौद्ध मार्गी गुम्बामा विशेष पुजा शुरु भएको छ । अहिले कोराना भाइरसले जनजीवन प्रभावित भइरहेको भन्दै कर्णालीबासीमा कोराना रोग संक्रमण नहोस भन्नका लागि विशेष पुजा शुरु भएको हो । यो पुजा ३ दिन सम्म चल्नेछ ।
Whatsapp
ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित
Clock | नागरिक १ मिनेट पाठ
ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित
अहिले करिब एक फिटसम्म हिउँ जमेको छ।' सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए। पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए। उनले भने, 'चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन। घरभित्र आगो तापेर बस्नुपर्छ।' जनजीवन निकै प्रभावित भएको उनले बताए।
Whatsapp
बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित
Clock | गणेश विशु २ मिनेट पाठ
बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित
शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।
Whatsapp
कुहिरोले घेरेको तराई (तस्बिरसहित)
कुहिरोले घेरेको तराई (तस्बिरसहित)
तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।
Whatsapp
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
Clock | नागरिक ३ मिनेट पाठ
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ।
Whatsapp
दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना
दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना
मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ।
Whatsapp
रुपन्देहीका नौ गाउँमा आगलागी हुदाँ जनजीवन प्रभावित
Clock | नागरिक १ मिनेट पाठ
रुपन्देहीका नौ गाउँमा आगलागी हुदाँ जनजीवन प्रभावित
तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस