संग्रह
शरीरमा लगाएको सुनको गहना लुट्न ७५ वर्षीयाको हत्या
शरीरमा लगाएको सुनको गहना लुट्न धादिङमा एक वृद्धाको हत्या गरिएको खुलेको छ । हत्या गरिएकी वृद्धा धुनीबेसी नगरपालिका–४ ढुंगेनी बस्ने ७५ वर्षीया सान्नानी सार्की रहेको प्रहरीले बताएको हो ।
गहनामा 'राउटे महिला'!
झट्ट हेर्दा राउटे समुदायकै सुन्दर युवतीमा गाँजलु र विमला शाही देखिन्छन्। अन्य समुदायकी युवती झै चिटिक्क र भद्र स्वभावले आम समुदायको ध्यान खिच्ने गर्दछन् राउटे युवतीहरुले। उनीहरु नै राउटे बस्तीकी सुन्दर युवतीमा गनिने गरेका छन्। सुन्दर रुपसँगै उनीहरुको कानदेखि खट्टासम्म लगाएको गहना झकिझकाउ हुन्छ।