संग्रह
भारतमा ६१ दिनयता सबभन्दा कम कोरोना सङक्रमित
आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ। कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो।
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।