संग्रह
सरकारलाई सरोकारवालाको सुझावः विद्यालय बन्द गर्नुहुन्न
कोभिड–१९ को दोस्रो लहरको प्रभाव देखिएपनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन्।
कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर
निकाे हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ जना रहेकाे छ।
कोभिड–१९ः ११ लाख यातायात मजदुरको बिचल्ली
कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ।
वायु प्रदूषणको आयुसँग साइनो
राजधानीको कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडाहरूका कारण खाल्डोमा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन।त्यही कारणले भारतको उत्तरी क्षेत्रका सहरहरू जस्तै राजधानी काठमाडौँ बेलाबेलामा विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पर्ने गर्छ।