संग्रह
उदयपुरमा अहिलेसम्मकै धेरै संक्रमण पुष्टि
उदयपुरमा अहिलेसम्मकै धेरै संक्रमण पुष्टि
एउटै टोलका ५ जना सबै संक्रमित पाइएपछि नगरपालिकाको स्वास्थ्य टोलीले वडाको जाँते आधारभूत स्वास्थ्य केन्द्रमा गरेको २३ जनाको स्वाव परीक्षणमा ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको वडाध्यक्ष राईले बताए।
Whatsapp
सुकुम्बासीका घरमा नगरको डोजर, प्रतिकारमा मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड
सुकुम्बासीका घरमा नगरको डोजर, प्रतिकारमा मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड
कोभिड संक्रमण कम गर्न जारी निषेधाज्ञा उल्लंघन गर्दै उदयपुरको कटारी नगरले डोजर चलाएर घर भत्काएको छ भने प्रतिरोधमा स्थानीयले नाराजुलुस र तोडफोड गरेका छन्।
Whatsapp
पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी
Clock | मिनराज भण्डारी ३ मिनेट पाठ
पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी
सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।
Whatsapp
गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने, घिन्ताङघिसी नखेल्न अनुरोध
Clock | नागरिक २ मिनेट पाठ
गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने, घिन्ताङघिसी नखेल्न अनुरोध
कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गरिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस