संग्रह
भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित
Clock | एजेन्सी १ मिनेट पाठ
भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित
गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सब भन्दा बढी हो। यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९ सय ६७ जना पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ।
Whatsapp
भारतः बितेको २४ घण्टामा १७ हजार बढी संक्रमित
भारतः बितेको २४ घण्टामा १७ हजार बढी संक्रमित
देशमा हाल कोरोना संक्रमितको संख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ। गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना संक्रमित बुधबार प्रकाशित तथ्याङ्क अनुसार पुनः बृद्धि भएको देखिएको छ। देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय संक्रमित छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस