संग्रह
बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क
बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने मुख्य नाकाको रुपमा रहेको कुश्मामा राजमार्ग बनेको तीन दशकसम्म पनि बसपार्क बन्न सकेको छैन। दोस्रो पटक पनि नगर प्रमुखमा निर्वाचित बनेपछि जोशीले तीनतले बसपार्कको काम अघि बढाइने कुरा फेरि दोहोर्याए।
एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक दुई हजार भत्ता
नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो।
शनिबार पर्वत पुगे दुई हजार बढी पर्यटक
‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन्।
स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका
पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय तहका लागि नमूनाका रूपमा प्रस्तुत हुनसक्ने कुश्मा नगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको सुरुवात गरेको छ।
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
बढ्दो युवा पलायन,जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।