संग्रह
संक्रमण देखिएका दोलखाका वृद्धको सम्पर्कमा पुगेकाहरुको खोजी
उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि दोलखाबाट राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्याइएका जिल्लाका एक वृद्धमा कोरोना भाईरसको संक्रमन देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।
प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो
प्रदेश २ मा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ
खोटाङमा सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।
मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजेटिभ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिहीबार दिउँसोसम्ममा गरिएको पिसिआर परीक्षणमा मुगुका एकसहित एक सय ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
आजका बालबालिका किन कुनै प्रश्न गर्दैनन्
प्रविधिले आधुनिक बनाउँदैन , ज्ञान् र चेतनाले आधुनिक र सभ्य मानव बनाउँछ । ब्रह्माण्डका प्रत्येक रहस्यको गहिराइमा पुगेर चिन्तन गर्न सक्ने हेक्का हरेक बालबालिकाले राख्नुपर्छ ।