संग्रह
कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश
Clock | नागरिक ३ मिनेट पाठ
कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश
कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ।
Whatsapp
कर्णाली प्रदेश सभामा एमालेकाे अवरोध जारी
Clock | नागरिक २ मिनेट पाठ
कर्णाली प्रदेश सभामा एमालेकाे अवरोध जारी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन् सकेको छैन्।
Whatsapp
कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै
Clock | नागरिक १ मिनेट पाठ
कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन्।
Whatsapp
कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन
Clock | नागरिक २ मिनेट पाठ
कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन।
Whatsapp
करिब एक सातापछि कर्णाली प्रदेशसभाको बैठक बस्दै
Clock | नागरिक टिम १ मिनेट पाठ
करिब एक सातापछि कर्णाली प्रदेशसभाको बैठक बस्दै
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो।
Whatsapp
कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव
Clock | नागरिक २ मिनेट पाठ
कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव
कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ।
Whatsapp
कर्णाली प्रदेश: एमाले र माओवादीले छाने दलको नेता
कर्णाली प्रदेश: एमाले र माओवादीले छाने दलको नेता
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको नेता सर्वसम्मत चयन गरेका छन्। बुधबार बसेको दुई पार्टीको छुट्टाछुट्टै बैठकले दलको नेता चयन गरेको हो।
Whatsapp
कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्ने
कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्ने
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
Whatsapp
कर्णालीका सांसदले भने: कर्णालीको प्रतिपक्षी रोग, भोक र पछौडेपन हो
कर्णालीका सांसदले भने: कर्णालीको प्रतिपक्षी रोग, भोक र पछौडेपन हो
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशको पहिलो बैठकमा बोल्ने राजनीतिक दलका नेताहरुले मुलुकको राजनीतिभन्दा माथि उठेर आफूहरु कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए।
Whatsapp
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य
तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस