संग्रह
राज्य नदेखेकाहरु, जसलाई केही थाहा छैन
Clock | दिनेश सुवेदी १० मिनेट पाठ
राज्य नदेखेकाहरु, जसलाई केही थाहा छैन
उमेरले सात दशक काटेकी सितली कडा घाम, बर्खे झरी र ठिहिरयाउने चिसोमा खाना र नानाका लागि गिट्टी फुटाउन बाध्य छिन् । उनीसँग बिरामी हुँदा उपचार गर्ने ल्याकत छैन भने काम नगर्दा हातमुख जोर्न समस्या पर्छ ।
Whatsapp
नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुपर्ने माग
Clock | नागरिक १ मिनेट पाठ
नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुपर्ने माग
नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो ।
Whatsapp
कोरोना महामारीमा आयुर्वेद अस्पतालद्वारा औषधि वितरण
कोरोना महामारीमा आयुर्वेद अस्पतालद्वारा औषधि वितरण
अभियानअन्तर्गत अग्रभागका खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी, कोरोना संक्रमित लगायतलाई केन्द्रले निःशुल्क औषधि उपलब्ध गराएको केन्द्रका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले बताए।
Whatsapp
गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरण रोक्न सांसदहरुको माग
Clock | नागरिक १ मिनेट पाठ
गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरण रोक्न सांसदहरुको माग
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छिन्।
Whatsapp
श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव
श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव
श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस