संग्रह
४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्ने : नेता नेपाल
Clock | नागरिक १ मिनेट पाठ
४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्ने : नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको ४८ वर्ष लामो सम्बन्ध एकै रातमा नसिद्धिने बताएका छन् । आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा उनले ओली र आफूबीच लामो मायाप्रीति भएको भन्दै यस्तो बताएका हुन् ।
Whatsapp
नेपाल पक्षले स्पष्टीकरण नदिने
Clock | नागरिक २ मिनेट पाठ
नेपाल पक्षले स्पष्टीकरण नदिने
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चारजना नेतालाई सोमबार स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।
Whatsapp
स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही हुँदैन, अस्वीकार गर्छुः नेता नेपाल
स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही हुँदैन, अस्वीकार गर्छुः नेता नेपाल
नेता नेपालले स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएकोले निलम्बनलाई अस्वीकार गर्ने बताएका हुन्।
Whatsapp
ओलीले वामदेवलाई हराएको नेपालको आरोप
ओलीले वामदेवलाई हराएको नेपालको आरोप
ओली समूहले वामदेव गौतम र आफूलाई हराउन कोसिस गरेको बताएका हुन्। ‘वामदेवजी र मलाई हराउन कोसिस गरेका थिए, वामदेवजीलाई भने हराए नै’, नेपालले भने। ओली पूर्वाग्रही भएको पनि नेपालले बताए।
Whatsapp
प्रम ओलीले झुटको खेती गरी भ्रम सिर्जना गर्नुभयो : नेता नेपाल
Clock | नागरिक १ मिनेट पाठ
प्रम ओलीले झुटको खेती गरी भ्रम सिर्जना गर्नुभयो : नेता नेपाल
नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन्।
Whatsapp
नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
Clock | नागरिक १ मिनेट पाठ
नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
नेकपा एमालेले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।
Whatsapp
ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै
ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।
Whatsapp
प्रधानमन्त्री  ओली र नेता नेपालबीच भेटवार्ता
Clock | नागरिक १ मिनेट पाठ
प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको जनाए।
Whatsapp
नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने
Clock | नागरिक १ मिनेट पाठ
नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने
कोटेश्वरमा गृहमन्त्री थापासँगको भेटपछि उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने समाचारको खण्डन गर्दै नेता नेपालले गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।
Whatsapp
प्रधानमन्त्री ओलीलाई नेपाल समूहको जवाफ : ‘हामीलाई कारबाही गरियो भन्नु हास्यास्पद’
Clock | नागरिक २ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई नेपाल समूहको जवाफ : ‘हामीलाई कारबाही गरियो भन्नु हास्यास्पद’
आफूहरुलाई पार्टीले स्पष्टीकरण माग गरेपछि ती नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरुसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएको जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस