संग्रह
राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।
शाहलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी
सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो।
आयल निगमबाट बिदा भए थानी
नेपाल आयल निगमले गत महिना कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका उमेश प्रसाद थानीको बिदाइ गरेको छ।