संग्रह
गठबन्धन निर्वाचनसम्म कायम रहनुपर्छः नेता राई
अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए। गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।
नामाकरणको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: अशोक राई
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा राईले प्रदेशको नामाकरणको विषयमा देखिएको विवाद वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन्।
शिक्षा मन्त्रीलाई सांसद शर्माको चुनौतीः दाहालको निलम्बन फुकुवा गर्दैनौं
शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।
जसपा फेरि फुट्यो, आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगे अशोक राई
जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।