संग्रह
समितिको अर्थ छैन भन्दै मनाङेले दिए राजिनामा
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सदस्य राजिव गुरुङ मनाङेले राजिनामा दिएका छन् । गुण्डा नाइके पृष्ठभूमिका उनले समितिको कार्यकारी अधिकार नभएको भन्दै पदबाट राजिनामा दिएका हुन् ।
बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति
अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।
योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।