पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ८६१ जनको पिसिआर परीक्षण गर्दा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार १०८ जना कोरोना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या १ लाख ३९ हजार १२९ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ७ सय ६५ रहेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार जारी तथ्यांक अनुसार देशभर विभिन्न ठाउँमा पिसिआर परीक्षण गर्दा २४ घण्टामा २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्।
यो सँगै हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।