कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ६ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय २ जना संक्रमित थपिएका छन्। १० हजार ६११ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो।
पछिल्लो पटक २ हजार २८७ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १४ हजार ८ सय ६८ सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। यस्तै कोरोना संक्रमण मुक्त भएर ३२ हजार ९ सय ६४ जना घर फर्केका छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय १७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्।
पछिल्लो पटक १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १४ हजार ४ सय ४८ सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। यस्तै कोरोना संक्रमण मुक्त भएर ३५ हजार ७०० जना घर फर्केका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।