स्थानीय बजारमा आज सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भैइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज पनि त्यही मूल्य कायम भएको छ।
हिजो ४ सय रुपैयाँ घटेको सुन आज त्यही मूल्यमा कायम भएको हो। वैशाख ९ गते भने सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। जसमा प्रति तोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रूपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रूपैयाँ रहेको चाँदी आज १ हजार ६५०मा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै,आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ रहेको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँमा कारोबार भैइरहेको छ। हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।