नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त ६७ पदमा आवेदन माग गरेको छ। बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको र बैंकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो।
बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ। सबैका लागि बेग्ला बेग्लै योग्यता तोकेर कर्मचारी मागिएको छ।
योग्यता पुगेका इच्छिुक व्यक्तिहरुले तोकिएको दस्तुर तिरेर पुस २६ गते भित्र दरखास्त दिन सक्नेछन् भने डबल दस्तुर तिरेर माघ ४ गते भित्र आवेदन दिन पाउने व्यवस्था बैंकले गरेको छ।
आवेदन नेपाल राष्ट्र बैंकको वेभसाइटमा गएर अनलाइनबाट भर्न पाइने व्यवस्था बैंकले गरेको छ। आजदेखिनै यो व्यवस्था गरेको बैंकले जनाएको छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
मन्त्रालयले सूचना प्रकाशन भएको मितिले सात दिन भित्र आवेदन पेश गर्न भनेको छ।
मन्त्रालयले ३० वर्ष कटेको ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई आवेदन दिन भनेको हो।
यस्तो छ मन्त्रालयले आह्वान गरेको आवेदनः
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।