आजको कार्टुनले देशकाे राजनीतिमा देखिएकाे अवस्थाप्रति सुन्दर ढंगले व्यङ्ग्य प्रस्तुत गरेकाे छ।
नागरिककर्मी वरिष्ठ काटुर्निष्ट राविन सायमी सम्मानित भएका छन ।
नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा सोमबार एक कार्यक्रमबीच वरिष्ठ कार्टुनिष्ट सायमीलाई सम्मान गरिएको हो । उनीसँगै सम्मानित हुनेमा वरिष्ठ कार्टुनिष्ट अशोकमान सिंह, जीवन राजोपाध्याय, राजेश केसी र अविन श्रेष्ठ पनि छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हात्र्मछालीले काटुर्निष्टहरूलाई सम्मान गरेका थिए ।
नेपाल कार्टुनिष्ट क्लबले कार्टुनिष्ट बलराम थापाको स्मृतिमा स्थापना गरिएको ‘बराथा स्मृति सम्मान’बाट विगत एक दशकदेखि वरिष्ठ कार्टुनिष्टहरूलाई सम्मान गरिँदै आएको छ । यसअघि सात जनालाई सम्मानित गरिसकिएको थियो। कार्टुनिष्ट क्लबले यो पटक पाँचजना वरिष्ठ कार्टुनिष्टहरूलाई सम्मान गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।