आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा वर्तमान सरकारमाथि व्यङ्ग्य गरिएको छ।
मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो।
इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आफ्नै शरीरमा आगो लगाएका थिए। त्यसपछि सरकारले पेट्रोल तथा डिजेललाई खुल्ला रुपमा बिक्रीवितरणमा रोक लगाएको हो।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि व्यङ्ग्य गरिएको छ। शाहले शनिबार प्रजातन्त्रको दिवसको पूर्वसन्ध्यामा शुभकामना दिँदै दलहरूको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका थिए।
उनले भनेका थिए,‘नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौं यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।