नगेन्द्र उपाध्याय
यु–१९ महिला राष्ट्रिय क्रिकेटः मधेस र सुदूरको प्रभाव जारी, कर्णालीलाई निराशाको भारी
१९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौ दिनको खेल सकिदासम्म मधेस र सुदूरपश्चिमले उपाधि भीडन्तको सम्भावनालाई बलियो बनाएका छन् ।
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस अविजित, कर्णालीको निरन्तर हार
मंगलबार भएका खेलमा गण्डकीसँग ४ विकेटले पराजित भएपछि सुदूरपश्चिमको विजय यात्रामा ब्रेक लागेको हो ।
यु–१९ महिला राष्ट्रिय क्रिकेट: बागमतीको पहिलो जित
प्रतियोगिताको आफ्नो तेस्रो खेलमा कोशीविरुद्ध बागमतीले २३ रनको जित हात पार्यो । योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौं स्थानमा उल्किएको छ ।
यु–१९ महिला राष्ट्रिय क्रिकेट : सुदूर र मधेसको लगातार जीत
घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार व्यहोर्दा मधेशले लगातार दोस्रो जीत हात पारेको छ।
रुख काट्ने मात्रै होइन, बिरुवा पनि रोप्छन् राउटे
राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामाग्रीहरू बनाउने रुख अभाव हुन थालेपछि बिरुवाहरू रोप्न थालेको बताउँछन्
टी–२० महिला राष्ट्रिय क्रिकेट: लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुवात
१९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
कर्णालीमा क्रिकेटको स्थायी संरचना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका छन्।
कर्णालीमा यू-१९ राष्ट्रिय महिला क्रिकेट हुँदै,विजेतालाई पाँच लाख
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ।
कर्णालीको नीति तथा कार्यक्रम: स्याउ बोर्ड गठनदेखि ‘लिटिल डाक्टर’ सम्म
कर्णाली प्रदेश सरकारले स्याउको बजारिकणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्द्धन गर्न ‘लिटिल डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Loading...