नगेन्द्र उपाध्याय
झुठो वकपत्र दिने कारागार चलान
जवजस्ती करणी मुद्दामा वकपत्रमा झुठो व्यहोरा लेखाएको भन्दै जिल्ला अदालत सुर्खेतले जाहेरवालालाई नै एक महिनाको कैद सजाय सुनाएको छ। अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजंग शाहको एकल इसलासले अदालतमा झुठो वकपत्र लेखाउने पीडितकी आमालाई एक महिनाको कैद सजायको फैसला गरेको हो ।
Loading...