चुमन बस्नेत चुमन बस्नेत
समाज Clock | चुमन बस्नेत १ मिनेट पाठ
कीर्तिपुर घटनाको विरोधमा प्रदर्शन गर्ने २६ जना पक्राउ (नामसहित)
काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अभियान्ता माजिद अन्सारीसहितलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
समाज Clock | चुमन बस्नेत २ मिनेट पाठ
प्रहरीले खेदाउने क्रममा पोखरीमा डुबेका किशोर मृत फेला
प्रहरीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेका १७ वर्षीय मन्जितकुमार यादव मृत फेला परेका छन्।
Whatsapp
स्वास्थ्य Clock | चुमन बस्नेत २ मिनेट पाठ
निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन : कतै चरम श्रम शोषण त कतै ऐनको सन्तोषजनक पालना
श्रम कार्यालयका प्रमुख निरजकुमार देवको नेतृत्वको टोलीले निजी अस्पतालहरूमा श्रमिकको हकहित तथा श्रम ऐनको पालनाको अवस्थाबारे आकस्मिक अनुगमन गरेको थियो।
Whatsapp
अपराध Clock | चुमन बस्नेत ३ मिनेट पाठ
फोटो स्टुडियोलाई ‘प्रशासन कार्यालय’ बनाएर नक्कली नागरिकता : ठगीमा संलग्न दुई पक्राउ
विराटनगरकी एक ३० वर्षीया महिला र उनको मामाको नागरिकता बनाइदिएपछि नक्कली नागरिकता बनाइदिने व्यक्ति र स्थान प्रहरीले फेला पारेको हो।
Whatsapp
अपराध Clock | चुमन बस्नेत १ मिनेट पाठ
बालबालिकालाई बाँधेर अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ
दुई बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ।
Whatsapp
अपराध Clock | चुमन बस्नेत २ मिनेट पाठ
अदालतले हाजिरी जमानीमा छाडेका अभिषेक गिरी फेरि सीआईबीको नियन्त्रणमा
काठमाडौंमा दर्ता भएको अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेकाले उनी थुनामुक्त हुन पाएनन्।
Whatsapp
समाज Clock | चुमन बस्नेत २ मिनेट पाठ
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न
गरिब तथा विपन्न क्षयरोगका बिरामीलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ।
Whatsapp
राजनीति Clock | चुमन बस्नेत २ मिनेट पाठ
मोरङ प्रशासनलाई गृहमन्त्रीको निर्देशन- कागज बोकेर सेवाग्राही होइन, कर्मचारी कुद्नुपर्‍यो
गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्।
Whatsapp
समाज Clock | चुमन बस्नेत २ मिनेट पाठ
ब्राउन सुगर र ४ लाख रुपैयाँसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरको खरिद–बिक्रीमा संलग्न दुई जनालाई प्रहरीले मोरङ र सुनसरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस