खगेन्द्र अधिकारी
रास्वपा ताप्लेजुङ अधिवेशन : उपसभापतिमा चुनाव, बाँकी सबै पद निर्विरोध
उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन सकिएको छ।
बसाइँसराइ दर्ताका लागि मापदण्ड : ६ महिनाअघि नै जग्गा किनेको हुनुपर्ने
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा(२) च(३)मा जन्म,मृत्यु,विवाह,सम्बन्ध विच्छेद,बसाइँ सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई हुने उल्लेख गरिएको छ।
ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी पक्राउ
ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध ताप्लेजुङमा श्रम संस्कृतिको खबरदारी सभा
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा, “भारतले नेपालको मात्र होइन, नेपालले भारतको पनि सीमा रोकेको छ” भन्ने अभिव्यक्ति दिएका थिए।
मैवाखोलाको नीति तथा कार्यक्रम: ‘उज्यालो गाउँपालिका’सहित १२ प्रमुख लक्ष्य तय
गाउँपालिकाको १९औँ बजेट अधिवेशनमार्फत प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेको छ।
विद्यार्थीमा देखियो बर्बराउने र लड्ने अनौठो समस्या : पूजाआजाले नभएपछि विद्यालय बन्द
उनले धार्मिक विश्वासलाई समेत आधार मानेर आफूहरूले रुख कटान भएको क्षेत्रमा बोका काटी पाठपूजा समेत गरेको, धुपबात्ती समेत बालेको स्मरण गर्दै यस्तो समस्या एकपछि अर्को विद्यार्थीमा देखिएपछि विद्यालय बन्द नै गर्नु परेको बताए।
ईवा हाइड्रोपावरले गरेको पूर्वसहमति कार्यान्वयनको माग गर्दै आयोजना प्रभावित क्षेत्रका नागरिक आन्दोलित
ईवा हाइड्रोपावर कम्पनीले पूर्वसर्त र सहमति कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका जनताले गाउँपालिका गुहारेका छन्।
छुटसहित चामल बिक्री गर्दै ताप्लेजुङ, फोन गरेर आए बिदामा पनि चामल दिइने
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ।
सुकेटार-काफ्ले कालोपत्रे सडक निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण
तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयले ताप्लेजुङको सुकेटारबाट काफ्लेपाटीसम्मको सडक निर्माणको ठेक्का लिएको कम्पनीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनको स्पष्टीकरण सोधेको छ।
Loading...