पूजा गिरी पूजा गिरी
समाज Clock | पूजा गिरी ४ मिनेट पाठ
हट्दै छ होली पर्वमा हुने विकृति
सद्भाव र रंगको पर्व होलीमा देखिने गरेको विकृति केही वर्षयता हटेर सभ्य बन्दै गएको देखिएको छ। होली पर्व सुरु हुनु अगावै अरुलाई लोला हान्ने, पिच्कारीले भिजाउने, सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ लगाउने जस्ता क्रियाकलाप केही वर्ष यता कम हुँदै गएको देखिन्छ भने यो वर्ष यस्ता कृयाकलाप निकै कम देखिएको छ।
Whatsapp
अर्थ Clock | अन्जु सेन्चुरी, पूजा गिरी ७ मिनेट पाठ
ठगिए के गर्ने? उजुरी/गुनासो कहाँ दिन सकिन्छ? कारबाही हुन्छ र?
उपभोक्ता र सेवाग्राहीमा एउटा अन्यौल सधैं कायमै छ। उपभोक्ताहरु आफै त सचेत हुन सकेका छैनन्। सचेतनाका लागि सरकारले गरेका प्रयासहरु पनि त्यत्ति सफल देखिँदैनन्। त्यसैले उजुरी कहाँ गर्ने? कसलाई गर्ने र प्रक्रियाहरु के के हुन? भन्नेबारेमा आमनागरिक अन्यौलमा छन्।
Whatsapp
समाज Clock | पूजा गिरी १ मिनेट पाठ
महिला हिंसाविरुद्ध पुरुषहरूको प्रतिबद्धता
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दर्जनौँ युवाहरूको एक समूहले मङ्गलबार र्‍याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरद्ध प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
समाज Clock | पूजा गिरी ३ मिनेट पाठ
शहरी क्षेत्रमा हरियाली प्रवर्द्धन: रहर कि बाध्यता?
जनसंख्या वृद्धि र विस्तारित शहरीकरणकाबीच वातावरणीय सन्तुलन कायम गर्न काठमाडौंका विभिन्न सडक तथा नदी किनार र सार्वजनिक जग्गामा उद्यान निर्माण गरी वृक्षारोपण गर्ने काम विभिन्न निकायले गर्दै आएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पूजा गिरी ७ मिनेट पाठ
कोरोना विरुद्धकाे खोपमा असमान वितरण
कोरोना संक्रमण विरुद्धको खोप अभियान संचालन गरिरहेको नेपालले अहिलेसम्म उल्लेख्य सफलता हाँसिल गर्न सफल भएको छ। नेपाल आफ्नो कुल जनसंख्या मध्ये धेरैलाई कोरोना विरुद्धको खोप लगाउने दक्षिण एशियाली मुलुकमध्ये चौथो स्थानमा समेत परेको छ।
Whatsapp
समाज Clock | पूजा गिरी ५ मिनेट पाठ
राष्ट्रिय जनगणनामा गडबडी
नागरिकले गरेको एक सर्वेक्षणमा पनि गणनाप्रति आमनागरिकको विश्वास नभएको झलक भेटिएको छ। ‘के तपाई जनगणनामा छुट्नु त भएन? भन्ने प्रश्नमा ७७ प्रतिशतले छुटेको र २३ प्रतिशतले नछुटेको बताएका छन्। त्यस्तै ‘राष्ट्रीय जनगणना २०७८ को नतिजा तपार्ईलाइ कस्तो लाग्छ? भन्ने प्रश्नमा ८९ प्रतिशतले विश्वासिलो लाग्दैन भनेका छन् भने ११ प्रतिशतले मात्र विश्वासिलो लाग्ने बताएका छन्।
Whatsapp
नागरिक भिडियो Clock | पूजा गिरी ६ मिनेट पाठ
गणनाको गनगन
दशौंं वर्षदेखि नेपालको जनसंख्या ३ करोड अनुमान गरिएपनि अझै त्यो संख्या किन पुगेन? विभिन्न जिल्ला तथा स्थानीय तहमा जनसंख्या भन्दा मतदाताको संख्या कसरी धेरै भयो? आखिर गणनामा के कमजाेरी भयो त? किन आम मानिसहरु जनगणनाको तथ्याङ्कलाई सहजरुपमा पत्याउन तयार छैनन्?
Whatsapp
स्वास्थ्य Clock | पूजा गिरी ३ मिनेट पाठ
‘एन्टिजेन परीक्षणमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गर्नु पर्दैन’
कोरोना भाइरस संक्रमण पुष्टिका लागि पिसिआरसंगै एन्टिजेन विधिबाट पनि परीक्षण गरिँदै आइएको छ। एन्टिजेनभन्दा पिसिआर परीक्षण विश्वसनीय मानिन्छ। तर पछिल्लो समय नेपालमा पसिआरसँगै एन्टिजेन परीक्षणको नतिजालाई पनि मान्यता दिन थालिएको छ।
Whatsapp
नागरिक भिडियो Clock | पूजा गिरी ४ मिनेट पाठ
नदोहोरियोस् ती डरलाग्दा दिनहरू!
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस