पूजा गिरी पूजा गिरी
समाज Clock | पूजा गिरी ३ मिनेट पाठ
चावहिलकाे सेन्ट लरेन्स कलेजका शिक्षकमाथि छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव राखेको आरोप, बिहानभर कलेजमा तनाव
सेन्ट लरेन्स कलेजको बिहानी सत्रका संयोजक जनार्दन अधिकारीले ती छात्रामाथि विभिन्न किसिमका यौनजन्य क्रियाकलाप गर्न खोज्ने, अनावश्यक मानसिक तनाव दिने गरेको पीडितले आरोप लगाएकी छन्। शिक्षकले आफूलाई गरेको व्यवहारले धेरै तनाव हुन थालेपछि विद्यार्थीले कलेज प्रशासन तथा आफ्नो परिवारलाई घटना बारे जानकारी दिएकी थिइन।
Whatsapp
राजनीति Clock | पूजा गिरी ५ मिनेट पाठ
अध्यक्ष ओलीकै गृह जिल्लामा हल्लियो एमाले गढ, फुत्कियो दमक नगरपालिका
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा झापाको दमक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु पराजित भएका छन्।
Whatsapp
निर्वाचन विशेष Clock | पूजा गिरी ३ मिनेट पाठ
काठमाडौंका नगरपालिकाहरुमा कांग्रेसकै वर्चश्व
काठमाडौं जिल्लाका ११ वटा स्थानिय तह मध्ये ६ वटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। चार वटा नगरपालिका र १ महानगरपालिकाको मतगणना जारी छ।
Whatsapp
राजनीति Clock | पूजा गिरी ६ मिनेट पाठ
यसपटक एमालेलाई अप्ठेरो छ बुढानीलकण्ठ नगरमा
बूढानीलकण्ठमा सबै पदमा गरेर २ सय ८५ जनाको मनोयन दर्ता छ। ३ सय ८ जना उम्मेदवारमध्ये २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २ सय ८५ जनाको अन्तिम नामावली प्रकाशन भएको हो। बूढानीलकण्ठ निर्वाचन अधिकृत कार्यालयको तथ्याङ्कअनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना उपमेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेदवारी दर्ता छ।
Whatsapp
राजनीति Clock | पूजा गिरी ७ मिनेट पाठ
स्वतन्त्र र साना दलका उम्मेदवार भन्छन्: चिन्ता नयाँ पुस्ताको छ, मत चाँही पुरानालाई दिने?
यस्तै उपमेयरमा उम्मेदवारी दिएका ३१ जनामध्ये १९ जना स्वतन्त्र उम्मेदवार हुन्। मेयर र उपमेयरमा दलिय भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी छ। तर चर्चा दलिय उम्मेदवारहरुकै बढी भइरहेको देखिन्छ। जबकी कुनैपनि पक्षबाट दलिय उम्मेदवारको तुलनामा अधिकांश स्वतन्त्र उम्मेदवार कमजोर देखिदैनन्।
Whatsapp
राजनीति Clock | पूजा गिरी ३ मिनेट पाठ
महालक्ष्मी नगरमा कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा
नगरपालिका मेयर पदमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी (केन्द्र)बीच तालमेल छ भने एकीकृत (समाजवादी)ले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच नै सहमती नहुँदा एकीकृत समाजवादीले मेयरमा छुट्टै उम्मेदवारी दिएको हो।
Whatsapp
अर्थ Clock | पूजा गिरी ६ मिनेट पाठ
मिचियो फुटपाथ, जोखिममा पैदलयात्रु
सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलयात्री जोखिम मोलेर मूल सडकबाट हिँड्नुपर्छ।
Whatsapp
स्वास्थ्य Clock | पूजा गिरी २ मिनेट पाठ
क्षयरोगबाट वर्षेनि १६ हजारको मृत्यु
नेपालमा क्षयरोगबाट वर्षेनि १६ हजार बिरामीको मृत्यु हुने गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ अनुसार अघिल्लो आर्थिक वर्षमा १६ हजार बिरामीको मृत्यु भएको हो।
Whatsapp
स्वास्थ्य Clock | पूजा गिरी ६ मिनेट पाठ
विश्व क्षयरोग दिवस: हिजोका क्षयरोगी आजका अभियन्ता
हेटौडा उपमहानगरपालिका वडा ४ खोपे गल्लीकी विनिका भन्छिन्, ‘त्यतिबेलाको दुःख सम्झँदा अहिले पनि मन पोल्छ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस