नेपालमा ‘हुकअप कल्चर’को बढ्दो ‘ट्रेण्ड’
हुकअप कल्चरको फाईदा तथा वेफाईदा पनि छ। यौन मानव जिवनको आत्यावश्यक कुराभित्र पर्दछ र हरेक व्यक्तिको आफ्नो याैनको ईच्छा व्यक्त गर्न पाउने अधिकार हुन्छ। कुनै व्यक्ति यौनिक रुपमा सक्रिय छ भने उ शारिरीक तथा मानसिकरुपमा स्वस्थ रहने स्वास्थविज्ञहरुले बताउदैं आएका छन्।
के याैनको विषयमा कुरा गर्नु गलत हो?
हरेक व्यक्तिको जिवनमा यौन एक महत्वपूर्ण पक्ष मानिन्छ। त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिको अधिकार पनि हो। समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा अझैपनि खुलेर बहस हुन सकेको छैन।
पहिलेका जनप्रतिनिधीले वाचा गरे हिँडेः न साइकल ‘लेन’ बन्यो न त ‘पार्किङस्थल’
२०७४ सालको स्थानीय तह निर्वाचनमा लेन बनाउने बाचा गरेका जनप्रतिनिधिहरु पाँच वर्षे कार्यकाल सकेर विदाइ भईसके। लेन बनाउने र साइकल गुडाउने सपना भने ज्यूँ का त्यूँ छ। काठमाडौं महानगरले नेतृत्वमा बालेन्द्र शाह आएका छन्। उनले अध्ययन बिना साइकल लेन बनाउन नसकिने स्पष्ट पारेका छन्।
'हैजा सामान्य रोग होइन, इतिहास डरलाग्दो छ'
प्रारम्भिक अनुसन्धान अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको छ।
को हुन् यौनिक अल्पसंख्यक?
उनी भन्छन्,‘सबैलाई बुझाउन समय लागेपनि आफू जे हो, त्यही भएर खुलेर बाँच्न पाउनु चाहि उपलब्धि हो।
लैङ्गिक पहिचानसहितको प्रमाण खोज्नु मेरो शरीरमाथि राज्यको हस्तक्षेपः भूमिका श्रेष्ठ
‘मेरो शरीर मेरो अधिकार’ भन्छौं हामी, तर लिङ्ग परिवर्तन गरियो भने मात्रै लैङ्गिक पहिचानसहितको नागरिकता पाउँछ भन्नु त सिंगो मेरो शरीरमाथि राज्यको हस्तक्षेप हो। विधेयकमा चिकित्सकबाट प्रमाणीकरण अनिवार्य हुने व्यवस्था राखिनुलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसहरूको गोपनीयताको हक हनन गर्ने काम हुँदैछ,’ उनको भनाइ थियो।
समाजले यी ‘अन्य’ लाई किन स्वीकार्न सक्दैन?
पछिल्ला वर्षहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएको छ। तर विडम्बना, समाजले भने यी ‘अन्य’लाई अझै स्वीकार्न सकेको छैन।
‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’
हालै एक युवतीले आठ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेलगतै एकपछि अर्को बलात्कार तथा यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। हाल सार्वजनिक भईरहेका घटनाहरुमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ। सडकदेखि सदनसम्म यस्ता विषयहरुलाई गम्भीर रुपमा हेर्न थालिएको छ।
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।
Loading...