गोविन्द केसी गोविन्द केसी
राजनीति Clock | गोविन्द केसी १ मिनेट पाठ
कर्णाली प्रदेश : अविश्वास प्रस्तावको पक्षमा उभिने नेकपाको निर्णय, कांग्रेससँगको सहकार्यलाई निरन्तरता
नेकपाले कर्णाली प्रदेश संसदीय दलले यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
Whatsapp
समाज Clock | गोविन्द केसी २ मिनेट पाठ
कर्णालीमा सवारी दुर्घटना बढ्यो, मृत्युदर भने घट्यो
आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा सवारी दुर्घटना २३५ वटाले बढेको छ।
Whatsapp
राजनीति Clock | गोविन्द केसी १ मिनेट पाठ
मापदण्डविपरीत कर्मचारी भर्ना गरेपछि ४४ लाख बढी खर्च अनियमित
भगवतीमाई गाउँपालिकाले प्रचलित कानुनी व्यवस्था विपरीत करारमा कर्मचारी नियुक्ति गरी लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
Whatsapp
समाज Clock | गोविन्द केसी १ मिनेट पाठ
शंकास्पद विषाक्तताका कारण आमा र छोराको मृत्यु
उपचारका लागि बाटोमै छोराको मृत्यु भयो भने आमाको प्रदेश अस्पताल सुर्खेतमा आज बिहान मृत्यु भयो। जंगली च्याउ वा सर्पदंश हुन सक्ने अनुमान गरिए पनि यकिन हुन सकेको छैन।
Whatsapp
समाज Clock | गोविन्द केसी १ मिनेट पाठ
हराएका ६७ वर्षीय वृद्ध निकासखोला जंगलमा झुण्डिएको अवस्थामा मृत फेला
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर निवासी ६७ वर्षीय लालबहादुर सुनार निकासखोलाको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
Whatsapp
स्वास्थ्य Clock | गोविन्द केसी ३ मिनेट पाठ
किन बढ्दै छ आत्म*हत्या ?
नेपालमा पछिल्ला वर्षमा आत्महत्या सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिले गम्भीर चुनौतीका रूपमा देखिएको छ।
Whatsapp
समाज Clock | गोविन्द केसी १ मिनेट पाठ
जाजरकोटमा पहिरोले टहरा पुरिँदा वृद्धाको मृत्यु, दुई जना घाइते
जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षाका कारण आएको पहिरोमा परी एक वृद्धाको भएको छ भने दुई जना घाइते भएका छन्।
Whatsapp
समाज Clock | गोविन्द केसी १ मिनेट पाठ
राउटे बस्तीमै पुगेर १ सय ३३ जनालाई १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण
लोपोन्मुख राउटे समुदायका १ सय ३३ जना लाभग्राहीलाई बस्तीमै पुगेर १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
Whatsapp
समाज Clock | गोविन्द केसी १ मिनेट पाठ
दैलेख साङ्गेतडा दुर्घटना : ९ दिनपछि चालकको शव फेला, सहचालक र गाडी अझै बेपत्ता
कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस