गोविन्द केसी
‘दुस्मन आयो भन्दै छोडेर भागे’
राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले नटेर्ने भएकाले अपहरण गर्न बाध्य भएको विप्लव कार्यकर्ताको भनाइ।
ट्रयाक सडक दुघर्टनाको कारक
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लामा जम्माजम्मी सय किलोमिटर सडक छ। यो सडकमा दैनिक ६० को हाराहारीमा साना तथा ठूला सवारीसाधन गुड्छन्। तर यहाँ न ट्राफिक प्रहरी छन्, न गाडी गुडाउनका लागि रुट परमिट नै।
कोही हटाउने केही स्थायी बनाउने पक्षमा
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेकाा’ ले सार्वजनिक क्षेत्र कब्जा गरेर बसाएका बजारहरू अहिलेसम्म लालपुर्जाविहीन छन्। जनसत्ताको लिखतलाई सरकारले मान्यता नदिँदा अहिले समस्या भइरहेको छ।
पेट्रोलियम अन्वेषणकाे तयारी अन्तिम चरणमा
जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।
म्यादभित्र प्रभावित क्षेत्रका रुख कटान भएनन्
आयोजना निर्माणको टुंगो नलाग्दै अघिल्लो वर्ष माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी गान्धी मल्लिकार्जुन राव (जिएमआर)ले प्रभावित क्षेत्रमा पर्ने रुख काट्ने प्रक्रिया अघि बढायो। मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ साउनभित्र ड्यामसाइट र डुवान क्षेत्रमा पर्ने २६ हजार ६ सय ३३ रुख काटिसक्नुपर्ने थियो।
बेलासपुरमा सवैको श्रमदान
सदरमुकामकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर निर्माणको क्रममा सवैले श्रमदान गरेका छन्। मन्दिरको ढलान निमार्ण कार्यमा स्थानीय विकास अधिकारीदेखि प्रहरी प्रमुखसम्मले श्रमदान गरेका हुन्।
Loading...