पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ५ मिनेट पाठ
नेपालमा नसर्ने रोगबाट २० प्रतिशतको अल्पायुमै मृत्यु
पछिल्लो समय नेपालमा नसर्ने रोगको भार बढ्दै गएको छ। नसर्ने रोगले नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
नातामा विवाह गर्दा आनुवंशिक रोग बढी
विश्वका कतिपय जातजाति आफ्नै नजिकको नाता पर्नेमा विवाह गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालका केही जातजातिमा पनि देखिन्छ, तर नजिकको नातामा विवाह गर्ने प्रचलन भने आनुवंशिक असन्तुलनजन्य रोग निम्त्याउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
बिचैमा औषधी छाड्नेबाट एचआइभी संक्रमणको जोखिम
नेपालले सन् २०३० सम्ममा एचआइभी एड्सको महमारी नियन्त्रण गर्न ९५–९५–९५ एचआइभी जाँच र उपचार रणनीति लिइएको भए पनि दैनिक १.०७ जनामा एचआइभी संक्रमण हुने गरेको पछिल्लो तथ्यांक छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
एकै वर्षमा ८७४५ महिला डिजिटल हिंसामा
पहिलेपहिले महिलामाथि सिधै शारीरिक रूपमा हिंसा गरिन्थ्यो। पछिल्लो समय हिंसाको प्रकृति बदलिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ५ मिनेट पाठ
नेपालीमा भयावह बन्दै ‘भिटामिन डी’ को कमी
नेपालमा पछिल्लो समय मानिसहरूमा ‘भिटामिन डी’ को कमी एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ६ मिनेट पाठ
बन्द कोठाभित्रै असुरक्षित महिला: मोबाइलबाटै छिर्दैछ हिंसा
एक दशक अघिसम्म नेपाली समाजमा महिला तथा किशोरीहरू विशेषगरी घरेलु हिंसा, कुटपिट तथा भौतिक रूपमा हुने यौनजन्य हिंसाको उच्च जोखिममा थिए।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
आफूखुसी एन्टिबायोटिक प्रयोग गर्दा हानि
विश्व स्वास्थ्य संगठनकी डा. पल्पसा कंसाकारले जैविक प्रतिरोधको समस्या विश्वमा एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखा परेको बताइन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
खोपपछि बारा र पर्साका प्रभावित क्षेत्रमा एक वर्ष हैजा नफैलिने
बारा र पर्साका हैजा प्रभावित पालिकामा एक वर्षसम्मका लागि हैजा नफैलिने सुनिश्चित भएको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
क्यान्सरको अनुवांशिक परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारीमा वीर अस्पताल
नेपालमा क्यान्सर तथा अन्य अनुवांशिक रोगको परीक्षण हुन नसकेको दृष्यले आफूले प्रयोगशाला विस्तारको निरन्तर प्रयास गरेको वीर अस्पताल जेनेटिक विभाग प्रमुख डा. निलम ठाकुरले बताइन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस