पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
सन्तान जन्माउनुअघि आनुवंशिक परीक्षण गर्ने बढे
कुनै समय सन्तानमा देखिने जन्मजात स्वास्थ्य समस्यालाई भाग्यसँग जोडेर हेर्ने समाजमा अब दम्पतीहरू सन्तान जन्माउनुअघि नै सम्भावित आनुवंशिक जोखिमबारे सचेत हुन थालेका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
स्वास्थ्य बीमा नवीकरण गर्ने घटेपछि बोर्डको नयाँ तयारी
गत आर्थिक वर्ष नवीकरण गर्ने बिमितको संख्या घटेपछि यो वर्ष उनीहरुको संख्या बढाउने गरी गृहकार्य गरिरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र
तर आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा अनिवार्य आबद्ध गराउने प्रक्रिया अघि बढ्न सकेको छैन ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
जलन पीडितमाथि विभेदै विभेद, उपचारमा चुनौती उत्तिकै
जलन पीडितका पीडाहरु भिन्न–भिन्नै छन । अनुहार जलेपछि उनीहरुमा हुने आफैँ माथिको अस्वीकार हुन्छ नै ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
समयमै उपचार गर्न आउँदैनन् पुरुष
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पुरुषको यौन तथा बाँझोपना स्वास्थ्य समस्या एकीकृत र छरितो रूपमा समाधान गर्ने तयारी गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड भ्याक्सिन समूहबीच २० वर्षे सहकार्यको उत्सव
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड विश्वविद्यालय स्थिति अक्सफोर्ड भ्याक्सिन ग्रुपले सहकार्यको २० वर्षे उत्सव मनाएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ६ मिनेट पाठ
स्तन क्यान्सर पहिलो नम्बरमा
दुई दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो। पछिल्लो समय भने स्तन क्यान्सर पहिलो नम्बरमा रहेको तथ्यांकले औंल्याएको छ।
Whatsapp
अपराध Clock | पवित्रा सुनार २ मिनेट पाठ
भागेका कैदी फर्काउन थप सशक्त बन्दै प्रहरी: लुकाउनेलाई पनि कारबाही गर्ने
यतिका बन्दी नफर्केपछि उनीहरुबाट परिवार या समाजमा पुन: थप घटना हुन सक्ने र कारागार ऐन विपरित कार्य भएको भन्दै नेपाल प्रहरी कारागार व्यवस्थापन विभाग मार्फत सूचना जारी गरिएको थियो ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
विपद्पछिको मानसिक समस्यामा हटलाइन उपयोग गर्ने अति कम
विपद्को बखत मानसिक स्वास्थ्यको समस्या ह्वात्तै बढ्छ। यस्तो समस्यामा पर्नेहरू समाजमा धेरै हुन्छन् र यस्तो समस्याबाट मुक्तिका लागि धेरै जनाले विभिन्न तरिकाबाट दिइने मानसिक स्वास्थ्य सेवा लिने गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस