पाँच हजार पाँच सय कैदी अझै फरार
गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा भागेका १५ हजार बन्दीमध्ये पाँच हजार पाँच सय ३७ जना अझै फिर्ता नआएको केन्द्रीय कारागार व्यवस्थापन विभागले जनाएको छ।
जेन-जी आन्दोलनको प्रभाव: नागरिकमा बढ्यो मनोरोग
देखिएका पीडा र चोट एकतातिर छन् भने अदृश्य क्षति झन विकराल बनेको छ । अर्थात यो प्रदर्शन र त्यसपछिका घटनाले नागरिकमा मानसिक समस्या उत्तिनै बढेको मनोविद तथा चिकित्सकहरूले औंल्याएका छन् ।
समयमै उपचार गरे नियन्त्रण हुन्छ अल्जाइमर
विश्वभर जनस्वास्थ्य समस्याका रूपमा देखापरेको अल्जाइमर रोग (बिर्सने समस्या) नेपालमा पनि वृद्धि हुँदै गएकाले यो रोगका बारेमा आम नागरिक नै सजग हुनुपर्ने चिकित्सकहरूले औंल्याएका छन्।
आठ हजार कैदीबन्दी अझै फरार
गत साता देशका विभिन्न २८ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये आठ हजार तीन सय ७८ जना सम्पर्कमा आएका छैनन्।
विशेषज्ञ सेवा राजधानीबाहिर विस्तार
नयाँ संविधान जारी हुनुअघि अर्थात् १० वर्ष पहिला नेपालको स्वास्थ्य क्षेत्रमा धेरै पक्ष अन्योलमा थिए।
सुर्तीजन्य पदार्थमाथिको कर सबैभन्दा कम नेपालमा
सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य संघको ढाँचामा प्रतिबद्धता जनाएअनुसार सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर वृद्धि गर्नेमा नेपाल रहेको सरोकारवालाले औंल्याएका छन्।
मधेस प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी!
तराईका सीमाना जिल्लाका क्षयरोगी पहिचानपछि पनि उपचार नसकी भारतीय जागिरमा जाने प्रबृत्तिले पनि समस्या बढेको छ ।
जापानिज इन्सेफलाइटिस कहर: थप तीनको मत्यु, मृतक संख्या २३ पुग्यो
गत शुक्रबारसम्म थप तीन जनाको मृत्यु भएसँगै यस रोगबाट ज्यान गुमाउनेको कुल संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो तीन महिनामा मात्रै देशभर ११३ जनामा संक्रमण पुष्टि भएको छ।
दलितका मुद्दा विधानमा समेट्न माग
दलित मुक्ति संघर्षको लामो अवधि र नेपालमा पटक–पटक भएका राजनीतिक परिवर्तनपछि पनि दलित समुदायका धेरै समस्या यथावत रहेको उल्लेख गर्दै अबको विधानमा दलितको समस्या हल हुने गरी समावेश गर्न माग गरिएको हो ।
Loading...