पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
जापनिज इन्सोप्लाइटिशबाट तीन महिनामा १५ जनाको मृत्यु
मृत्यु हुनेहरूमा धेरैजसो तराइ भेगको रहेको परिवार कल्याण महाशाखाको तथ्याङ्क छ । मृत्यु हुनेमा कोशी प्रदेशबाट ३,मधेसबाट ३, बाग्मीतबाट ३, गण्डकीबाट १, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट १ जना छन् ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
दुई महिनामा १२ सय ३७ जनामा स्क्रवटाइफस
अरु महिनाको तुलनामा असार, साउन, भदौ र असोज महिनामा यो बढी संक्रमण हुने डा. दाहालले बताए ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
उपत्यकामा ६ जना सक्रवटाइफसका बिरामी
उपत्यका बाहिर स्क्रवटाइपस धेरैको संख्यामा संक्रमित भइसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेर बहादुर पुनले बताए ।
Whatsapp
समाज Clock | पवित्रा सुनार १ मिनेट पाठ
पाँच जना मिर्गौला बेचबिखन पीडित प्रहरी सम्पर्कमा
सम्पर्कमा आएका मिर्गौला बेचबिखनमा परेका युवाहरू मध्येमा दुई जनालाई मिर्गौला बिक्री पछि कत्ति पनि पैसा नदिएको र बाँकीलाई न्यूनतम पैसा दिएर बाँकी पैसा नदिएका पीडित छन् ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
परीक्षण नहुँदा ‘लुकेको महामारी’ बन्दै चिकनगुनियाँ
डेंगुको महामारीसँगै नेपालमा उस्तै लक्षण देखिने चिकनगुनियाँको जोखिम बढे पनि सरकारले परीक्षणमा ध्यान नदिँदा यो रोग ‘लुकेको महामारी’ बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
Whatsapp
समाज Clock | पवित्रा सुनार १ मिनेट पाठ
नेपाली युवाको पचास बढी मिर्गौला बेचबिखन गर्ने चार जना पक्राउ
पक्राउ पर्नेमा नुवाकोटका समिर परियार र राजेश परियार छन् भने काभ्रेका राज कुमार परियार छन् ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सिफारिस
विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २४ जना प्राज्ञिक चिकित्सकको नाम सिफारिस भएको छ ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
मन्त्रीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान छोड्न नमान्दा उपकुलपति नियुक्तिमा थप ढिलाइ
गत वैशाख यता क्रमशः खालि भएका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पद खालि भएपछि उपकुलपति नियुक्ति प्रक्रिया सुरु भएको थियो ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
मोडेलमा दुर्बिन विधिबाटै योनिको छानो खसेको शल्यक्रिया
काठमाडौं मोडेल अस्पतालमा पहिलोपटक योनिको छानो खस्ने (योनीको माथिल्लो भाग खस्ने) समस्या दुर्बिन प्रविधिबाट सम्पन्न गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस